काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ९सीके०ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
राउतले आज सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।
Your email address will not be published. Required fields are marked *