

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारहरुमाथि भएको धरपकडको घटनाको छानविन गरि दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले कुनै ढिलासुस्ती नगरि पत्रकारहरुमाथि भएको धरपकडको घटनाको छानविन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले पार्टीको नेतृत्वमा सरकार रहेकोले […]





