जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र पारित दस्तावेजलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । बुधबार बसको आयोगको बैठकले कांग्रेसको पछिल्लो बिबरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका