जोडिनुहोस
बिहिबार, कार्तिक २०, २०८३
बिहिबार, कार्तिक २०, २०८३
  • होमपेज
  • भारतीय सचिव मिश्रीद्वारा प्रधानमन्त्री शाहसंग शिष्टाचार भेटवार्ता

भारतीय सचिव मिश्रीद्वारा प्रधानमन्त्री शाहसंग शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रोल……..
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो । सो क्रममा दुईपक्षीय सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ । त्यस्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका बिषयमा समेत कुराकानी भएको बताइएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको सचिव मिश्री बुधबार नेपाल आउनुभएको थियो ।
प्रधानमन्त्री बालेन मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएपनि औपचारिक रुपमा घोषणा भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका