काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भिडिओ सन्देश जारी गर्नुभएको छ । उहाले बदलिएको नेपाली कांग्रेसले हिजो गरेको राम्रो कामलाई निरन्तरता दिने विश्वास दिलाउनुभएको छ ।