जोडिनुहोस
  • होमपेज
  • काठमाडौं–१ मा रञ्जु दर्शना विजयी

काठमाडौं–१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । काठमाडौं १ मा रास्वपा उम्मेदवार रञ्जु न्यौपाने हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।

 

उम्मेदवार नाम प्राप्त मत

१)रन्जु दर्शना न्यौपाने(रास्वपा):-१३५९१
२)प्रबल थापा क्षेत्री(नेपाली काँग्रेस):-५६९६
३)रविन्द्र मिश्र (राप्रपा):-३५०७
४)मोहन राज रेग्मी(नेकपा एमाले):-१०३४
५)मेनुका भण्डारि कृतु(नेपाली कम्युनिस्ट पार्टि):-३१५

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका