जोडिनुहोस
  • होमपेज
  • सन्दीपले तोडे स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान

सन्दीपले तोडे स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्।

योसँगै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान भंग भएको छ।

स्टार्कले ६ जुन २०१९ मा वेस्ट इन्डिजविरद्धको खेलमा यो उपलब्धि हासिल गरेका थिए। उनले ७७ खेलमा १५० विकेट पूरा गरेका हुन्। तर, सन्दीपले चार खेल कम खेल्दै उक्त कीर्तिमान भंग गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका