जोडिनुहोस
  • होमपेज
  • आईसीसी टी–२० विश्वकप : इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

आईसीसी टी–२० विश्वकप : इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका