
काठमाडौं । नेपाली बजारमा सुन तोलामा ७४ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ ।
अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ ।








































