जोडिनुहोस
  • होमपेज
  • ओली र प्रचण्डबिच भेटवार्ता

ओली र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

ललितपुरको च्यासलस्थित एक निजी निवासमा उहाँहरुबीच भएको भेटवार्तामा समसामयिक विषयसहित फागुन २१ मा हुने निर्वाचनको वातावरण निर्माण र माघमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका विषयमा छलफल भएको संयोजक प्रचण्डका निजी सचिवालयका प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका