जोडिनुहोस
  • होमपेज
  • नेपाल जितविहीन रहँदै महिला एसिया कप राइजिङ स्टार्सबाट बाहिरियो

नेपाल जितविहीन रहँदै महिला एसिया कप राइजिङ स्टार्सबाट बाहिरियो

नेपाल जितविहीन रहँदै महिला एसिया कप राइजिङ स्टार्सबाट बाहिरिइएको छ।

मंगलबार सम्पन्न समूह ‘ए’ को खेलमा भारत ‘ए’ महिला टोलीले नेपाललाई ७ विकेटले पराजित गरेको हो।

बैंककमा भएको खेलमा ७९ रनको सामान्य लक्ष्य पछ्याएको भारत ‘ए’ ले ७.५ ओभरमै ३ विकेट गुमाएर ८२ रन बनाउँदै ७३ बल बाँकी छँदै सहज जित निकाल्यो।

जितसँगै भारत ‘ए’ ले तीन खेलबाट ४ अंक पुर्‍यायो। नेपाल भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।

टोली पाकिस्तान ‘ए’सँग ३० र युएईसँग १८ रनले पराजित भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका