जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा २८ सयले घट्यो

सुनको मूल्य तोलामा २८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार ९फागुन २९० सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १४ हजार २०० रुपैयाँ कायम छ । अघिल्लो दिन ९फागुन २८० छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४९५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका