भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उहालाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिनुभयो । उहालाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।
file photo
Your email address will not be published. Required fields are marked *