जोडिनुहोस
  • होमपेज
  • रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी

रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ,
नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी हुनुभएको हो ।
लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका