जोडिनुहोस
  • होमपेज
  • अमेरिकी आक्रमणमा इरानका सर्बोच्च नेता खामेनीको मृत्यु

अमेरिकी आक्रमणमा इरानका सर्बोच्च नेता खामेनीको मृत्यु

इरानका सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा परी मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेको संयुक्त हवाइ आक्रमणमा नेता खामेनीको मृत्यु भएको सिबीएसलाई उद्दत गर्दै बिबीसीले जनाएको छ ।

बिबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको पुष्टि गर्नुभएको छ।

खामेनी लगायत अरु ४० जना इरानी उच्च अधिकारीहरुको पनि मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण शासन व्यवस्था परिवर्तका लागि भएको र अब परिवर्तनको नयाँ अवसर इरानी जनतालाई आएको उल्लेख गर्नुभएको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गएराति बहराइन, दोहा, दुबाई र कुवेतमाथि मिसाएल आक्रमण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका