जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा पशुपतिमा पूजाआराधना

राष्ट्रपतिद्वारा पशुपतिमा पूजाआराधना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।
प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका