राजनीति
सीमाका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने रास्वपाको प्रस्ताव, बिपक्षी दलद्वारा अस्वीकार
0 टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव गर्नुभएको छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा उहाले बिषयगत बिषयमा सम्बन्धीत मन्त्रीले नै जवाफ दिने प्रस्ताव गर्नुभएको हो । तर लामिछानेको प्रस्ताव बिपक्षी दलका नेताहरुले अस्वीकार गरेका छन् । उनीहरुले प्रधानमन्त्री स्वयं उपस्थीत भएर सीमका बिषयमा जवाफ दिनुपर्ने जनाएका छन् ।








































