जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ उहाँ विजयी हुनुभएको हो । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । सभापति पदको मतगणना राष्ट्रियसभा गृहमा शनिबार बिहान सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका