जोडिनुहोस
  • होमपेज
  • माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
धादिङ ।  धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
उक्त लकर सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक  अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको टोलीले फेला पारेको हो ।
सो बेश भन्दा करीव ६ किलोमिटर पूर्वतर्फ फेला परेको उक्त लकर स्थानीय जनप्रतिनिधि तथा  भद्रभलाद्मीहरूको उपस्थितिमा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका