जोडिनुहोस
  • होमपेज
  • पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारीमा प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली

पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारीमा प्रमाण नपुगेपछि म रिहा भएँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको धारणा राख्नुभएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका