जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा, बिहीवार सुनुवाई हुने

रवि लामिछानेको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा, बिहीवार सुनुवाई हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका