शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँलेड घटेको हो । यससँगै सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ । तोलामा २७० रुपैयाँले घटेकाे छ ।
शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँलेड घटेको हो ।
यससँगै सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।
तोलामा २७० रुपैयाँले घटेकाे छ ।
Your email address will not be published. Required fields are marked *