जोडिनुहोस

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९फागुन १७० सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका