जोडिनुहोस
मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • माधव नेपाल तथा मिनेन्द्र रिजालबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

माधव नेपाल तथा मिनेन्द्र रिजालबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी ९रिजाल टासी इन्ड्रटिज०को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका