जोडिनुहोस
मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना ः भारतीय नागरिकको मृत्यु

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना ः भारतीय नागरिकको मृत्यु

विराटनगर । सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

ल्यान्ड गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका