जोडिनुहोस
  • होमपेज
  • तोलामा एक हजारले घट्यो सुनको मूल्य

तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु पाँच हजार ८० निर्धारण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका