
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । जेनजी आन्दोलन जाचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसंगै ओलीलाई पक्राउ गरिएको हो । त्यस्तै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ ।







































