जोडिनुहोस
  • होमपेज
  • म्याग्दी–१ मा स्वतन्त्र उम्मेदवार महावीर पुन बिजयी

म्याग्दी–१ मा स्वतन्त्र उम्मेदवार महावीर पुन बिजयी

काठमाडौं । म्याग्दीबाट महाविर पुन २२ हजार ८५० मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका