जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका