काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकार गर्नुभएको छ । उहाले सामािजक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद समेत दिनुभएको छ ।
Your email address will not be published. Required fields are marked *