जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाई हाजिरी जमानीमा छुटे

दुर्गा प्रसाई हाजिरी जमानीमा छुटे

काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानीमा छुटेका हुन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेपछि उनी पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका