जोडिनुहोस
  • होमपेज
  • क्यामरून पार्कमा घरघरमा प्लेन, सपिङ गर्न पनि प्लेन

क्यामरून पार्कमा घरघरमा प्लेन, सपिङ गर्न पनि प्लेन

क्यालिफोर्नियाको स्याक्रामेन्टोमा एउटा अचम्मको ठाउँ रहेछ— क्यामरून पार्क । सन् १९६३ मा उडानमा रुचि भएकाहरुलाई लक्षित गरी बनाइएको यस ठाउँका सबै घरमा जहाज छन् । तिनलाई राख्न ’ह्याङ्गर’ हुन्छन् । यहाँका सडक १०० फिटभन्दा बढी चौडा छन् । र यहाँका बासिन्दाले घरबाटै विमान निकालेर सिधै धावनमार्गसम्म ‘ट्याक्सी’ गरी लैजान सक्छन् ।
रोचक कुरा, यहाँ सडकमा गुड्ने विमानलाई कारभन्दा बढी प्राथमिकता दिइन्छ । विमानका पखेटाहरू नठोक्किउन भनेर यहाँका सडकका सङ्केत र मेलबक्सहरू निकै होचा बनाइएका छन् र यहाँका मानिस सपिङ गर्न प्लेनबाट जान्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका