
काठमाडौं । पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष उहाले आझ शपथ लिनुभउको हो ।
पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।








































