जोडिनुहोस
  • होमपेज
  • वैशाख २८ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २८ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । रोल………
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदे बैठकले वैशाख २८ गतेका लागि संघीय बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाले दुवै सदनको बैठक वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरि आह्वान गर्न सिफारिस गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका