जोडिनुहोस
  • होमपेज
  • शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो । यस सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका