जोडिनुहोस
बिहिबार, कार्तिक २७, २०८३
बिहिबार, कार्तिक २७, २०८३
  • होमपेज
  • भीमफेदी इभी दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते

भीमफेदी इभी दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते

काठमाडाै‌ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा सडकबाट झन्डै ७०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका ६ मध्ये ३ जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका