गोरखा । गाेरखामा मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आजl साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।