जोडिनुहोस
  • होमपेज
  • निर्वाचन प्रारम्भिक मतगणना : अधिकांश स्थानमा रास्वपा अगाडि

निर्वाचन प्रारम्भिक मतगणना : अधिकांश स्थानमा रास्वपा अगाडि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चाररचार स्थानमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका