जोडिनुहोस
  • होमपेज
  • केपी ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन

केपी ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
एमालेका केन्द्रीय नेताका साथै कार्यकर्ताहरुले अध्यक्ष ओलीको रिहाईको माग गर्दै काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले विनासर्त केपी ओलीको रिहाई गर, जाँचबुझ आयोगको प्रतिवेदन मान्दैनौ, गृहमन्त्री राजीनामा दे लगाएतका नाराबाजी गरेका थिए ।
प्रदर्शनमा एमाले नेताहरु राजन भट्टराई, शेरधन राई, पार्वत गुरुङ, विशाल भट्टराई लगाएत समेत सहभागी थिए ।
उनीहरुले अध्यक्ष ओलीलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका