जोडिनुहोस
  • होमपेज
  • एसियन गेम्समा तेन्जिङले करातेमा जिते कास्य

एसियन गेम्समा तेन्जिङले करातेमा जिते कास्य

जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथि तौल समूहमा कास्य पदक जितेका हुन् ।
तेन्जिङले कास्यका लागि भएको खेलमा लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे ।
७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?