जोडिनुहोस
  • होमपेज
  • उद्योगमन्त्री यादवद्वारा पदबाट राजीनामा

उद्योगमन्त्री यादवद्वारा पदबाट राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ ।
उहाले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो । राजीनामा बुझाएपछि यादव मन्त्रालयमा पुग्नुभएको थियो ।
मन्त्रालयबाट भावुक हुँदै यादव बाहिरिनुभएको थियो । उपत्यकामा सहज रुपमा ग्यास आपूर्ति हुन नसकेपछि यादवको आलोचना हुँदै आएको थियो ।
यसअघि बुधबार उद्योग समिति बैठकमा ग्यास उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि उहा विवादमा पर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका