
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उहाको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो।
बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा श्रेष्ठको शव श्रद्धाञ्जलीको लागि राखिने कांग्रेसले जनाएको छ ।








































