जोडिनुहोस
  • होमपेज
  • एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनीत गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनीत गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ ।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनीत गरेको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका