काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमामा आज भूकम्प गएको छ ।
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोला केन्द्र बनाएर बिहान ३ः१८ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।