जोडिनुहोस
  • होमपेज
  • रास्वपाले धादिङ–१ बाट आशिका तामाङलाई दियो टिकट

रास्वपाले धादिङ–१ बाट आशिका तामाङलाई दियो टिकट

सामाजिक अभियन्ता आशिका तामाङले धादिङ–१ बाट चुनाव लड्ने भएकी छन् । सोमबार रास्वपाले तामाङलाई टिकट दिएको हो।

आशिकाले यसअघि काठमाण्डु–२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

आशिकाको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका