जोडिनुहोस
  • होमपेज
  • अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

काठमाण्डुका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा नदिने भएका छन्। आजै राजीनामा दिने तयारीमा रहेका शाहले कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन् ।

उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी समेत गरेका थिए ।

कानुन व्यवसायीले मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने भनेपछि राजीनामा नदिने नदिने मनस्थितिमा पुगेको बालेनको सचिवालय स्रोतले जानकारी दियो ।

उनी आज पहिलो पटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुदैं छन् ।

२ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा बालेन जाने भएपछि रास्वपाको र्‍यापिड एक्सन टिमका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका