जोडिनुहोस
  • होमपेज
  • वर्षको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य घट्यो

वर्षको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । वर्षको अन्तिम दिन स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा ४०० रुपैयाँले कम हो ।

अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका