जोडिनुहोस
  • होमपेज
  • ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले बिजयी

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले बिजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उमेदवार विश्वराज पोखरेल निर्वाचित हुनुभएको छ ।
अन्तिम मत परिणाममा १३ हजार ९५३ मत प्राप्त गर्दै पोखरेल निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याउनुभयो । खरेलले पाँच मतान्तरले चुनाव जित्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका