
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शुक्रबार शितल निवासमा उहाले राष्ट्रपतिसमक्ष सपथ लिनुभएको हो । त्यसअघि
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।








































