जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान सम्पन्न भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दल प्रतिष्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका